2026-07-29 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो

काठमाडौं । इजरायलीहवाई आक्रमणमा परेर गाजामापछिल्लो २४ घण्टामाकरिब ७० जनाव्यक्तिको ज्यानगएको जनाइएको छ ।

उत्तरी गाजामाआक्रमण जारी रहँदातीनमहिनापछिपुनः सुरु भएको युद्धविरामवार्ताले कुनै ठोस परिणाम देखाएको छैन । गाजामाविशेषगरी जबालिया, बेइतलहिया र बेइतहनुनमा केन्द्रित इजरायली सैन्य आक्रमणले चौथो हप्तामाप्रवेश गरेको छ ।

आइतबार इजरायलको तेलअविभको उत्तरमा रहेको रमातहशरोनमाट्रकले बस स्टपमाठक्कर दिँदा एक जनाको ज्यानगएको र ४० भन्दाबढीव्यक्तिघाइते भएकाछन् । प्रहरीकाअनुसार, यो आक्रमणलाई आतंकवादीघटनामानिएको छ र ट्रकचालकलाई गोलीहानीएको थियो । हमास र इस्लामिक समूहले यस आक्रमणको प्रशंसा गरे पनिजिम्माभने लिएका छैनन् ।

इजरायली सेनाले आइतबार कब्जा गरिएको पश्चिमकिनारामाहिज्माभन्ने ठाउँमा एक प्यालेस्टिनीव्यक्तिलाई सैनिकहरूलाई छुरा प्रहार गर्न प्रयास गर्दा गोलीहानीहत्या गरेको बताएको छ ।

इजरायली सेनाले शनिबार उत्तरी गाजामा रहेको कमलअदवानअस्पतालमाछापा मारेपछिआइतबार बिहानअस्पतालबाटफिर्ता गएको थियो ।

घटनामादर्जनौं पुरुष स्वास्थ्यकर्मी र केही बिरामीलाई नियन्त्रणमालिएको अस्पतालले जनाएको छ । शनिबार साँझ बेइतलहियामाभएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने जबालियामाआइतबार बिहानभएको बम विस्फोटमा २० जनाको ज्यानगएको छ ।

शतीक्षेत्रमा रहेको विद्यालयमाथिआक्रमणहुँदा ११ जनामारिएकाछन ्। इजरायली रक्षा बल (आईडीएफ) ले जबालियामा ४० भन्दाबढी ‘आतंकवादी’लाई निसानाबनाएको दाबी गरेको छ भने बेइतलहियामाभने ज्यानजानेको एकिन संख्या सार्वजनिकनभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

उता, संयुक्त राष्ट्र संघकामहासचिवएन्टोनियो गुटेरेसले गाजामा फसेका सर्वसाधारणको अवस्था सहनै नसक्ने भएको बताएकाछन् । युएनको कार्यालयले उत्तर गाजामामृत्यु, घाइते र विनाशको उच्च स्तर देखेर महासचिव स्तब्धभएको जनाएको छ ।

इजरायलीप्रधानमन्त्रीबेन्जामिन नेतान्याहूको भाषणको क्रममागाजामा फसेका इजरायलीबन्धकहरूको परिवारले उनको भाषणअवरुद्ध गरेका थिए । इजरायलीहरूले नेतान्याहूमाथियुद्धकै कारणबन्धकहरूलाई फिर्ता ल्याउनको लागिप्रयास नगरेको आरोप लगाएकाछन ्।

यसैगरी, लेबनानी स्वास्थ्यमन्त्रालयकाअनुसार दक्षिणी लेबनानको तीन स्थानमाभएको इजरायलीआक्रमणमाआइतबार कम्तिमा २१ जनाको ज्यानगएको छ । इजरायली सेनाले लेबनानीआतङ्कवादी समूहहिज्बुल्लाहसँगको लडाइँमा७० भन्दाबढीलडाकू मारेको दाबी गरेको छ । साथै, इजरायलले आफ्नापाँच सैनिकहरूको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै