जेनजीसँग पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टी
काठमाडौँ | जेनजीसँग नेपाली कम्युनिस्ट पार्टीले कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले जेनजीहरूसँग पार्टीले कार्यक्रम सुरु गरेको हो । पार्टीमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्ड,...