प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी
काठमाडौँ | प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् भवनमा सुरु भएको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुँदैछ । त्यसैगरी बैठकमा विभिन्न मन्त्रालयको बजेट उपशीर्षकमाथि समूहीकृत रूपमा छलफल...