तपाइँलाई कानको समस्या छ ? निम्त्याउँछ यस्तो रोग
असार १९, काठमाडौँ | कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ ।
निजामती कर्मचारी अस्पतालका नाक,...