चुनावी प्रचारप्रसारमा अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान नेपाल प्रहरीको आग्रह
वैशाख २५, काठमाडौं । चुनावी प्रचारप्रसारमा आएका अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान नेपाल प्रहरीले आग्रह गरेको छ । आज (आइतबार) नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै यस्तो...