अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने, के भन्छन बिज्ञहरु ?
वैशाख ९, काठमाडौँ । भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन् । भारतमा फैलिएपछि नेपालमा...