मुक्तिनाथमा भारतीय तीर्थयात्रीको संख्या ह्वात्तै बढ्यो
महेन्द्र केसी/पर्वत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेपछि मुक्तिनाथ पुग्नेको संख्या ह्वातै बढेको छ । एकै महिनामा १० हजार भारतीय तीर्थयात्रीहरु मुक्तिनाथ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप),...