देउवाले उपसभापति खड्का र महामन्त्री थापा र शर्मासँग छलफल गरेका तीन विषय
काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। शुक्रबार सभापति देउवाले निवास बूढानीलकण्ठमा उपसभापति र दुवै महामन्त्रीलाई बोलाएर...