रविलाई थुनामुक्त गर्न अस्वीकार गर्दा रुपन्देही जिल्ला अदालतले लिएका दुई आधार
काठमाडौँ | जिल्ला अदालत रुपन्देहीले सोमबार साँझ पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बैंक जमानत लिई तारिखमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाले मुलुकी फौजदारी...