समाजलाई अगाडी बढाउनमा महिलाहरूको विशेष भूमिका रहेको : उपप्रधानमन्त्री सिंह
काठमाडौँ | उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरूको विशेष भूमिका रहेको बताएका छन् । नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले बुधबार नयाँ बानेश्वरमा...