कांग्रेसमा १२ सांसदको अभाव, दल नेता परिवर्तनको हल्ला ओलीले उडाए हाँसो
काठमाडौँ | प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस संसदीय दल नेता परिवर्तन गर्न १२ जना सांसद नपुगेको भनेर एक जनाले आफूलाई सुनाएको बताएका छन्। यस्तो...