उपसभामुख हटाउने प्रयास भइरहेको छ,यो सरकारको निरङ्कुशता हो: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले तानाशाही प्रवृत्ति देखाइरहेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेलगायतका पदाधिकारी, केही...