पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्-शेखरजी तपाईको साथको अपेक्षा राखेको छु
काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भण्डारी र कोइरालाको भेटवार्ता भएको हो । नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको...