रवि लामिछानेको पक्षमा २७ लाखभन्दा बढी हस्ताक्षर जसमा सबै भन्दा बढी बागमती र गण्डकीमा
काठमाडौँ | पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ। लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार हस्ताक्षर अभियान...