कुलमानलाई पार्टीमा ल्याउने प्रयास जारी छ :अमेरिकाबाट फर्किएपछि निर्णय हुने
काठमाडौँ | राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले सहकार्यका लागि कुलमान घिसिङलाई प्रस्ताव गरेको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका घिसिङले उज्यालो अभियान चलाउने तयारी गरिरहेका छन्...