राष्ट्रियसभा: विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथिकाे छलफल जारी
काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल जारी छ । आजको बैठकमा विभिन्न १४ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ । बैठकमा कानुन, न्याय...