राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । जुलुस लिएर बालुवाटार जाने क्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका...