नाटोलाई रक्षा खर्च बढाउने सम्झौता गर्न अमेरिकाको दबाब
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार नाटोलाई यस महिनाको अन्त्यमा हुने शिखर सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्तुष्ट पार्न सक्ने रक्षा खर्च बढाउने सम्झौतामा सहमत हुन दबाब दिनुभएको छ । ट्रम्पले गठबन्धनका...