तत्कालीन मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ | काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले म्याद थप गरेर अनुसन्धान...