केन्द्रीय समिति बैठकपछि कांग्रेस महाधिवेशन प्रक्रिया अघि बढ्छ : सभापति थापा
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन्। स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले २४ साउनदेखि...