काठमाडौँ | कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम व्यस्त भएपछि प्रतिनिधि सभा बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित गरिएकाे बैठक बिहीबार...