काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमाल देशका अमूल्य निधि भएकाले तिनको संरक्षण अपरिहार्य भएको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना...