शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकका शून्य समयमा भाग लिँदै सदस्यहरुले पर्यटन क्षेत्रलाई दिनुपर्ने सुविधादेखि लिएर विपद् व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सदस्य उर्मिला अर्यालले भारतीय पर्यटकलाई रु एक...