कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् पाँच निर्णय
काठमाडौँ । कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् बैठक भएका पाँच निर्णय सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं विनोदकुमार शाहले आज पत्रकार सम्मेलन...