काठमाडौँ | अविरल वर्षासँगै कोशीमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि कोशी ब्यारेजको ३३ वटा ढोका खोलिएको छ । कोशी ब्यारेजमा ५६ वटा ढोका छन् । तीमध्ये ३३...