अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी
काठमाडौँ | पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफू पार्टी, जनता र देशको सेवामा समर्पित हुने बताएकी छन्। एमालेले असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको...