बालेनले केन्द्र सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु
जेठ ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र...