म्याग्दीमा छ वटा स्थानीय तह बनाउने प्रस्ताव
कात्तिक २०, म्याग्दी । म्याग्दीमा छ वटा स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ ।
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको आयोजनामा शुक्रबार गलेश्वरमा बसेको सर्वदलीय बैठकले जिल्लामा पाँच वटा गाउँपालिका र...