घण्टी बजाउँदै इलाम-२ मा रास्वपाले मिलन लिम्बूलाई गर्यो उम्मेदवार घोषणा
चैत १७, इलाम | आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टीका सभापति रवि...