भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न रास्वपा सांसद अर्यालको माग
वैशाख २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गरेका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका...