2026-07-25 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डलाई रविले व्यङ्ग्य हान्दै भने ‘प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?’

बैशाख २७, काठमाडौं | रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको अनुसन्धान फितलो भएको टिप्पणी गरेका छन् ।

रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान नगरेको भन्दै सामाजिक सञ्जालमार्फत् टिप्पणी गरेका हुन्।

उनले प्रधानमन्त्री प्रचण्डलाई एउटै फाइलले ज्वरो निकाल्यो त ! एउटा तोप पड्काउन यत्रो सकस भन्दै व्यङ्ग्यसमेत गरेका छन्।

उनले अनुसन्धानको लहारेले ठूला नेता र तिनका सन्ताको जगजाहेर ताण्डवलाई छोड्यो भने रास्वपाले हेरेर मात्रै नबस्ने चेतावनी दिएका छन् । सो क्रममा उनले आफूहरुको आँधीलाई ख्याल सम्झने भूल नगर्न पनि चेतावनी द्यिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई भने ‘प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ?’ एउटा तोप पड्काउन यत्रो सकस!!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक