संसदमा एमालेको चेतावनी– अयोग्य लडाकूका नाममा देश लुट्ने काम भए चुपचाप बस्दैनौं
वैशाख १५, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अयोग्य लडाकूको नाममा राज्यकोषबाट रकम बाँड्न लागिएको प्रति आपत्ति जनाएको छ । यो निर्णय फिर्ता नभए चुप लागेर नबस्ने एमालेको चेतावनी...