प्रधानमन्त्रीलाई ओलीको प्रश्न- न्यायपालिका कहिलेदेखि र कसको कारण नेतृत्वविहीन भयो ?
वैशाख ८, काठमाडौं | प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्दा यसअघिका प्रधानन्यायाधीश कुन मितिबाट अवकाश भएको हो र के कारण भएको भनेर संवैधानिकरूपमा खुलाइनुपर्ने अडान...