हुलाक सेवालाई विश्वसनीय र दु्रत बनाउन सके राजस्व बढ्छः मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र दु्रत बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गर्नुभएको छ । हुलाक सेवा विभागले आज यहाँ...