१२ करोड डुबाउने सुन पसल प्रकरणमा राजनीतिको छायाँ, पीडितसँग प्रमाण पनि छैन, भरोसा पनि छैन
काठमाडौँ | मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलो बजारमा सञ्चालित ‘अधिकारी सुन पसल’का सञ्चालक मोहन अधिकारी र उनका छोरा मनोज अधिकारीमाथि ४१ भन्दा बढी परिवारको करिब १२ करोड रुपैयाँ ठगी गरेको...