प्रचण्डलाई भेट्न कोइराला उनकै निवास खुमलटारमा पुगे,झण्डै २ घण्टा वार्ता
काठमाडौँ | पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न...