ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भन्नुभयो– “संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट रूपमा बताउनुभएको छ । संविधानअनुसार अमेरिकी राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र...