बैशाख १४, काठमाडौँ | नेपाली सेनाले विभिन्न ३१९ रिक्त पदका लागि आवेदन आह्वान गरेको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको...