त्रिभुवन अन्तराष्टिय विमानस्थल एयरपोर्टमा एडुरोम सेवा सुरु
बैशाख १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ ।
यो त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक अनुसन्धान सम्बन्धी सस्ंथा, उच्च शिक्षा तथा विद्यार्थीहरूलाई शैक्षिक सस्ंथाबाट अर्को...