वाइवाइबारे भ्रामक प्रचारबाजी गर्नेलाई कानूनी कारबाहीमा जाने सिइओ पुडासैनीको चेतावनी
बैशाख १८, काठमाडौँ | वाइवाइ चाउचाउका प्रमुख कार्यकारी निर्देशक प्रदीप पुडासैनीले तथ्यहीन र भ्रामक कुरा लेख्ने तथा भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्नेहरुविरुद्ध कानूनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।
वाइ वाइ...