२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

असार ७ मा प्रदर्शन हुँदै पूजा शर्माको फिल्म ‘दान्भी’

२०८१, १७ बैशाख सोमबार ११:५९

वैशाख १७, काठमाडौँ ।  अभिनेत्री पूजा शर्माको एक्सन भूमिका रहेको फिल्म ‘दान्भी’को प्रदर्शन मिति सरेको छ । १० जेठमा प्रदशर्न तयारीमा रहेको फिल्म सरेर असारको ७ मा पुगेको हो ।

शर्माको जन्मदिनको अवसर पारेर फिल्मको नयाँ रिलिज मिति तय गरिएको छ । असारको ७ गते अहिलेसम्म कुनै पनि फिल्म छैन । अहिलेसम्मको रिलिज तालिकामा ‘दान्भी’ले सोलो रिलिज अवसर पाउने देखिन्छ । फिल्मका निर्देशक रुपेश तामाङ हुन् ।


वितरक करण श्रेष्ठ र निर्माताहरूको छलफलपछि फिल्म प्रदर्शनका लागि ७ असार उपयुक्त मितिको रूपमा तय भएको निर्देशक तामाङले जानकारी दिए । फिल्ममा अभिनेत्री शर्माको जोडीमा कुन्साङ बोमजोम देखिँदै छन् । कुन्साङ यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने