सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु
माघ १६, सिन्धुपाल्चोक | सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् ।
घाईतेमध्ये चार जना भुटानी नागरिक र एक...