फागुन १२, काठमाडौँ | आकाश त्रिपाठी र विशालविक्रम केसीले अर्धशतक बनाएपछि नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा सिंगापुरलाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।नेपाली यू-१९ टोलीका कप्तान देव...