सन्दीपलाई बन्द प्रशिक्षणमा राखेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना
माघ २०, काठमाडौँ | बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ क्यानविरुद्ध बाइकट क्यान (#BycottCAN) अभियान सुरु भएको छ। सन्दीपलाई राष्ट्रिय टिमको बन्द...