पीएनजीविरुद्ध सन्दीप लामिछानेले दिलाए नेपाललाई पहिलो सफलता
फागुन १९, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन्। उनले पीएनजीका ओपनर किप्लिन डोरीगालाई एलब्डब्लु धरापमा पारे। दुबई इन्टरनेशल...