कात्तिक २८, काठमाडौं | पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ८४ रनले हराएकाे छ ।आज साेमवार त्रिवि मैदानमा यूएईले दिएकाे दुई सय ६४ रनकाे लक्ष्य पछ्याएकाे...