विश्वकपमा आज चार खेल हुँदै, पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै
मङ्सिर ६, काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत मंगबार चार खेल हुँदैछन्। कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलमा आजको पहिलो खेलमा समूह ‘सी’ का अर्जेन्टिना र साउदी अरेबिया प्रतिस्पर्धा...