बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने महिला टिमको बिदाइ
असोज ४, काठमाडौँ | माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला बास्केटबल टिमलाई बिदाइ गरिएको छ । मंगलबार १३ खेलाडीसहित १५ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद...