असार १०, काठमाडौँ । अमेरिकाले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ ।समुह सी मा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको...