असार १५, काठमाडौँ । भारतले टी- २० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।बरबाडोसमा हुन लागेको यस फाइनलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिंग गर्ने...